पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
hamrakura.com · Tue Jul 28 00:00:00 GMT 2026
काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत मुग्लिन नजिकै पहिरो खस्दा यातायात आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।
इच्छाकामना गाउँपालिका–७ स्थित सार्वजनिक शौचालय नजिक आज बिहान पहिरो गएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)