सुनको मूल्य तोलामा ४ हजार ३०० रुपैयाँ घट्यो
nepallive.com · Tue Jul 28 05:17:44 GMT 2026

काठमाडौँ– नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य उल्लेख्य रूपमा घटेको छ।
महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला दुई लाख ८४ हजार २०० रुपैयाँ कायम भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)