ह्वात्तै घट्यो सुनको भाउ
himalpress.com · Tue Jul 28 05:19:35 GMT 2026

काठमाडौँ- आज नेपाली बजारमा सुनको मूल्य उल्लेख्य रूपमा घटेको छ।
नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला दुई लाख ८४ हजार २०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन प्रतितोला दुई लाख ८८ हजार ५०० रुपैयाँ रहेको सुनको मूल्य आज चार हजार ३०० रुपैयाँले घटेको हो। त्यस्तै, १० ग्राम सुनको मूल्य दुई लाख ४३ हजार ६५५ रुपैयाँ निर्धारण गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)