सुनको भाउ ह्वात्तै घट्यो, चाँदीको मूल्य पनि सस्तियो (मूल्यसहित)
bishowkhabar.com · Tue Jul 28 05:20:12 GMT 2026

काठमाडौं– स्थानीय बजारमा सुन–चाँदीको मूल्य घटेको छ ।
सोमबार तोलामा एक हजार चार सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला चार हजार तीन सय रूपैयाँ घटेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)