नागढुंगा सुरुङमार्ग कसको परिकल्पना ? पूर्वप्रधानमन्त्री झलनाथ खनालको प्रष्टीकरण
lokaantar.com

लामो समयदेखि प्रतीक्षा गरिएको बहुप्रतिक्षित नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन भएपछि यसको श्रेयलाई लिएर राजनीतिक वृत्तमा बहस शुरू भएको छ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको कार्यकालमा शिलान्यास भएको भन्दै एमाले नेता-कार्यकर्ताहरूले उनलाई धन्यवाद दिइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)