नेप्सेको सिईओका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान
kendrabindu.com · Tue Jul 28 05:28:19 GMT 2026

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदमा खुला प्रतिस्पर्धामार्फत पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ ।
मन्त्रालयद्वारा गठित सिफारिस समितिले आज सूचना जारी गर्दै योग्य नेपाली नागरिकबाट १५ दिनभित्र आवेदन माग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)