सिरहामा राजमार्ग अवरुद्ध पारेर आन्दोलन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा मागियो
nepalpress.com · Tue Jul 28 05:30:24 GMT 2026

जनकपुरधाम । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको घटनाको विरोधमा सिरहामा प्रदर्शन गरिएको छ ।
प्रदर्शनकारीले प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा मागेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)