इरान समर्थित हुथी विद्रोहीद्वारा साउदीमा मिसाइलको वर्षा
bishowkhabar.com · Tue Jul 28 05:29:47 GMT 2026

काठमाडौं– अमेरिका–इरान तनावको असर अब यमनमा पनि देखिन थालेको छ ।
हुथी विद्रोहीहरूले साउदी अरब र लालसागरमा सञ्चालन हुने जहाजहरूलाई लक्षित गर्दै मिसाइल र ड्रोन आक्रमण बढाएपछि साउदी नेतृत्वको गठबन्धनले साना लगायत हुथी नियन्त्रणका क्षेत्रमा हवाई हमला थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)