पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध
bishowkhabar.com · Tue Jul 28 05:43:47 GMT 2026

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै पहिरो खस्दा यातायात आवागमन अवरुद्ध भएको छ ।
इच्छाकामना गाउँपालिका–७ स्थित सार्वजनिक शौचालय नजिक आज बिहान पहिरोबाट सडक अवरुद्ध भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)