नागढुङ्गा सुरुङमार्गबारे पूर्वप्रधानमन्त्री खनालको प्रतिक्रिया, ‘मेरो पहिलो निर्णय यथार्थमा परिणत भयो’
ratopati.com · Tue Jul 28 05:51:19 GMT 2026

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएकोमा खुसी व्यक्त गरेका छन्।
चीनको बेइजिङमा रहेका खनालले सामाजिक सञ्जालमा पोस्ट गर्दै आफूले सुरु गरेको दूरदर्शी राष्ट्रिय सङ्कल्प यथार्थमा परिणत भएको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)