सुन-चाँदीको मूल्य घट्यो,तोलाको बजार भाउ के छ ?
annapurnapost.com · Tue Jul 28 05:58:17 GMT 2026

काठमाडौं : नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। सुनको मूल्य ४ हजार ३०० रुपैयाँ र चाँदी १३५ रुपैयाँले घटेको हो।
नेपाल सुन -चाँदी व्यवसायी महासंघका अनुसार ४ हजार ३०० रुपैयाँले घटेर सुन प्रतितोला २ लाख ८४ हजार २०० पुगेको छ। सोमबार एक तोला सुनको मूल्य २ लाख ८८ हजार ५०० कायम भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)