सुनसरी देवानगञ्जको स्थिति सामान्यतर्फ उन्मुख
corporatenepal.com · Tue Jul 28 06:00:11 GMT 2026

विराटनगर । सुनसरीको देवानगञ्जको घटनापछि उत्पन्न स्थिति सामान्यतर्फ उन्मुख रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
स्थानीय दुई समूहबीच भएको झडपलाई नियन्त्रण गर्ने क्रममा गोली लागेर एक जनाको उपचारको क्रममा निधन भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)