जोडी मिलाउने डेटिङ एप, २६५ जोडीले गरे विवाह
khabarhub.com · Tue Jul 28 06:08:04 GMT 2026

टोकियो – जापानमा घट्दो जन्मदर बढाउने प्रयासस्वरूप टोकियो महानगर सरकारले सञ्चालनमा ल्याएको कृत्रिम बौद्धिकता (एआई) मा आधारित डेटिङ एपले उल्लेखनीय परिणाम देखाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)