अशोक दर्जीसँग सम्बन्धित परिस्थितिका कारण 'पार्वती'को टिजर रिलिज स्थगित
setopati.com · Tue Jul 28 06:08:00 GMT 2026

फिल्म 'पार्वती'को मंगलबार सार्वजनिक हुने भनिएको टिजर रिलिज स्थगित भएको छ।
नीता फिल्मस् प्रोडक्सन प्रा.लि.ले सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)