इराकमा मिसाइल र ड्रोनको गर्जन, इरानी आक्रमणको आशंका
barnanmedia.com · Tue Jul 28 05:59:19 GMT 2026

इराकको उत्तरी सहर एरबिलमा मंगलबार बिहान लगातार विस्फोटका आवाज सुनिएपछि सुरक्षा सतर्कता बढाइएको छ ।
केही विस्फोट अमेरिकी वाणिज्य दूतावासनजिकै भएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)