कश्मीरमा फेरि गोली चल्यो १४ जना मारिए
bishowkhabar.com · Tue Jul 28 06:08:38 GMT 2026

काठमाडौं– पाकिस्तान प्रशासित कश्मीर (पीओजेके)को रावलकोटमा अवामी हकुक लङ मार्चका प्रदर्शनकारीमाथि पाकिस्तानी सुरक्षा बलले गोली चलाउँदा कम्तीमा १४ जनाको मृत्यु भएको र करिब दुई दर्जन घाइते भएको आन्दोलनसँग आबद्ध प्रत्यक्षदर्शीहरूले दाबी गरेका छन् ।
घटनाबारे पाकिस्तानी अधिकारीहरूले तत्काल कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)