‘सुशासनका लागि सरकारको सकारात्मक पहल’
rajdhanidaily.com · Tue Jul 28 06:17:07 GMT 2026
काठमाडौं । सरकारले चार महिनाको अवधिमा सुशासनका लागि गरेको पहल सकारात्मक भएको मानव अधिकार तथा शान्ति समाजले जनाएको छ ।
समाजले आज जारी गरेको अवधारणापत्रमा सरकारले सुशासनका सन्दर्भमा आम नागरिकमा सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको सभापति रेनुका पौडेलले बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)