ट्रम्पले जेलेन्स्की र नेतन्याहुसँग छुट्टाछुट्टै वार्ता गर्दै
nepalpress.com · Tue Jul 28 06:21:59 GMT 2026
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग मङ्गलबार ह्वाइट हाउसमा छुट्टाछुट्टै उच्चस्तरीय वार्ता गर्ने कार्यक्रम तय भएको छ ।
युक्रेन युद्ध, इरानसँगको तनाव तथा पश्चिम एसियाको सुरक्षा अवस्था यी भेटवार्ताका मुख्य एजेन्डा रहने अपेक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)