पहिरोमा परी एकाघरका दुई जनाको मृत्यु
nepalsamaya.com · Tue Jul 28 06:25:57 GMT 2026
गण्डकी- पहिरामा परी लमजुङको मध्यनेपाल नगरपालिका-७ भाटवेशीमा बुबा र छोरीको मृत्यु भएको छ।
आज बिहान गएको पहिरोले घर भत्काउँदा पुरिएर मध्यनेपाल-७ भाटवेशीएकाघरका ५९ वर्षीय टिकबहादुर विक र उनकी कान्छी छोरी विनिता विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय, भोर्लेटारका प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)