छाडा चौपायाका कारण रारा किनारका दुर्लभ जंगली फूल संकटमा (तस्बिरहरू)
kendrabindu.com · Tue Jul 28 06:23:29 GMT 2026

मुगु । नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक मुगुको छायाँनाथ–रारा नगरपालिका–९ स्थित रारा तालको किनारमा फुल्ने दुर्लभ जंगली फूल छाडा पशुचौपायाका कारण नष्ट हुँदै गएका छन्।
रारा क्षेत्र जैविक विविधताका दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ। यहाँ हरेक वर्ष ५०० भन्दा बढी प्रजातिका जंगली फूल फुल्ने गर्छन्। तर, पछिल्लो समय छाडा चौपायाको अनियन्त्रित चरिचरनका कारण ती फूल तथा तिनको प्राकृतिक बासस्थानमा प्रतिकूल असर परेको स्थानीयवासी बताउँछन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)