अशोक दर्जी विवादको असर ‘पार्वती’ मा, अन्तिम समयमा टिजर रिलिज स्थगित
kalakarmi.com · Tue Jul 28 06:26:06 GMT 2026

काठमाडौं- बाल कलाकार अशोक दर्जीसँग जोडिएको विवादको प्रत्यक्ष असर फिल्म’पार्वती’ को प्रचार अभियानमा परेको छ। मंगलवार सार्वजनिक गर्ने तयारी गरिएको फिल्मको टिजर अन्तिम समयमा स्थगित गरिएको छ।
निर्माता नीता फिल्मस् प्रोडक्सन प्रालि. ले सोमवार राति सूचना जारी गर्दै अशोक दर्जीसँग सम्बन्धित व्यक्तिगत कारणले उत्पन्न संवेदनशील परिस्थितिलाई ध्यानमा राख्दै हालका लागि कुनै पनि प्रचार सामग्री सार्वजनिक नगर्ने निर्णय गरिएको जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)