रारा किनारमा छाडा चौपाया [तस्वीरहरू]
nepalviews.com · Tue Jul 28 06:27:23 GMT 2026

काठमाडौं । नेपालको पर्यटकीय क्षेत्र मानिएको मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिका वडा नम्बर ९ मा रहेको रारा ताल किनारमा फुलेका दुर्लभ जंगली फूलहरु छाडा पशुचौपायाका कारण नष्ट भएका छन् ।
उक्त क्षेत्रमा ५०० भन्दा बढी प्रजातिका जंगली फुलहरू फूल्ने गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)