लघुवित्त पीडितद्वारा माइतीघरमा सामूहिक आमरण अनशन सुरु (तस्विरसहित)
aarthiknews.com

काठमाडौं । लघुवित्त पीडितहरूले आफूहरूलाई न्याय दिनुपर्ने माग गर्दै काठमाडौंको माइतीघरमा सामूहिक आमरण अनशन सुरु गरेका छन् ।
सामाजिक न्यायको आन्दोलन भन्दै पीडितहरूले सोमबारदेखि अनशन सुरु गरेका हुन् । उनीहरूले लघुवित्त संस्थामा जम्मा गरेको बचत रकम सबै पीडितलाई समान रूपमा फिर्ता गर्नुपर्ने माग राखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)