नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस
nepalnews.com · Tue Jul 28 06:27:04 GMT 2026

चितवन। नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै खहरे खोलामा खसेको पहिरा पन्छाउन सकस भएको छ।
इच्छाकामना गाउँपालिका–७ स्थित मुग्लिन नजिक आज विहान पहिरो खस्दा सो क्षेत्रमा आवागमन प्रभावित समेत बन्न पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)