मल लिन गएका २ नेपाली किसान भारतीय जेलमा, बालेन सरकार बेखबर
bishowkhabar.com · Tue Jul 28 06:35:04 GMT 2026

काठमाडौं– रासायनिक मल नपाएपछि भारतबाट मल ल्याउने क्रममा दुई नेपाली पक्राउ परेका छन् ।
सर्लाही बलराका दुई किसान सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह २० दिनदेखि भारतको बिहारस्थित डुमराबाट पक्राउ परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)