सांसद दंगालको प्रश्न – संवैधानिक निकायका पदाधिकारीको कार्यसम्पादन मापनयोग्य कसरी बनाउने ?
ratopati.com · Tue Jul 28 06:50:52 GMT 2026

काठमाडौँ । एमाले सांसद प्रेम दंगालले संवैधानिक निकायका पदाधिकारीहरूको कार्यसम्पादन मापनयोग्य कसरी बनाउने भन्ने प्रश्न अगाडि सारेका छन् ।
प्रस्तावित निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेको संसदीय सुनुवाइका क्रममा सांसद दंगालले निर्वाचन आयोगको नेतृत्व गर्ने व्यक्तिसँग स्पष्ट र नतिजामुखी दृष्टिकोण हुनुपर्ने बताए । दंगालले निर्वाचन प्रणालीमा रहेका व्यवहारिक जटिलता र आधुनिक चुनौतीहरूबारे प्रस्तावित आयुक्त वाग्लेको ध्यानाकर्षण गराएर प्रश्न गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)