४ सय नेपाली युवा उद्यमीकाे सहभागितामा सिड्नीमा विश्व सम्मेलन सम्पन्न, नेपालमा लगानी गर्न अर्थमन्त्री वाग्लेको आह्वान
deshsanchar.com · Tue Jul 28 05:28:37 GMT 2026

विश्वभरका नेपाली युवा उद्यमीलाई एउटै मञ्चमा जोड्दै नवप्रवर्तन, स्टार्टअप, लगानी तथा विश्वव्यापी व्यवसायिक सहकार्यका विषयमा केन्द्रित नेपाली युवा उद्यमीहरूको विश्व सम्मेलन अष्ट्रेलियाको सिड्नीमा भव्य रूपमा सम्पन्न भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)