नेपाल टेलिकमले ल्यायो मनसुन अफर, के-के छन् नयाँ सुविधा?
deshsanchar.com · Tue Jul 28 06:25:26 GMT 2026

काठमाडौँ- नेपाल टेलिकमले मनसुन अफर २०८३ अन्तर्गत पोस्टपेड तथा प्रिपेड मोबाइल सेवाका ग्राहकलाई लक्षित गर्दै विभिन्न नयाँ प्याकेज सार्वजनिक गरेको छ। कम्पनीले केही नयाँ सुविधा थप्दै आकर्षक डाटा, भ्वाइस र एसएमएस प्याक सञ्चालनमा ल्याएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)