आकस्मिकबाहेकका सेवा बन्द हुँदा अस्पताल पुगेका सेवाग्राही प्रभावित (तस्बिरसहित)
deshsanchar.com · Tue Jul 28 05:43:35 GMT 2026

काठमाडौँ- नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमण तथा जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुर्व्यवहारको विरोधमा आह्वान गरेको आन्दोलनका कारण आज (मंगलबार) देशभरका अधिकांश अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)