कप्तानगञ्ज घटनाको प्रभाव: विराटनगरका शैक्षिक संस्था बन्द
deshsanchar.com · Tue Jul 28 05:57:20 GMT 2026

विराटनगर- सुनसरीको देवानगञ्ज गाँउपालिकाको कप्तानगञ्ज भएको घटनासँगै त्रासको वातावरण रहँदै गर्दा मोरङका शैक्षिक क्षेत्रसमेत बन्द भएका छन् । विराटनगरस्थित शिक्षादीप कलेजका प्राचार्य ज्ञानबहादुर खड्काका अनुसार सोमबारको घटनाले एककिसिमको फरक वातावरण बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)