लघुवित्त पीडितले थाले आमरण अनसन [फोटो फिचर]
nepalnews.com · Tue Jul 28 06:54:34 GMT 2026

काठमाडौँ। लघुवित्त पीडितले काठमाडौँको माइती घरमा आमरण अनसन सुरु गरेका छन्।
गत आइतबार ‘राजधानी मार्च’ गरेर सरकारको ध्यानाकर्षण गराएका उनीहरु मंगलबार बिहानदेखि माइती घरमा आमरण अनसन बसेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)