शाङ्हाईको स्टक मार्केटमा चांग्सिन टेक्नोलोजीको ऐतिहासिक डेब्यु, ५७.९२ अर्ब युआन पुँजी संकलन
clickmandu.com · Tue Jul 28 06:57:33 GMT 2026

एजेन्सी । सेमिकन्डक्टर निर्माता चांग्सिन टेक्नोलोजी ग्रुपले शाङ्हाईको प्रविधिमा आधारित स्टार मार्केटमा ऐतिहासिक सुरुआत गरेको छ ।
सोमबार कारोबारको पहिलो दिनमै कम्पनीको सेयर मूल्य करिब ४६६ प्रतिशतले बढेपछि यो चीनको सबैभन्दा मूल्यवान सूचीकृत कम्पनी बनेको छ । हेफेईमा मुख्यालय रहेको यस कम्पनीले आफ्नो प्राथमिक सेयर (आईपीओ) मार्फत ५७.९२ अर्ब युआन पुँजी संकलन गरेको छ । प्रतिसेयर ८.६६ युआनमा निष्काशन गरिएको यो आईपीओ यस वर्ष एसियाकै सबैभन्दा ठूलो सार्वजनिक निष्काशन हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)