यो विशाल चुनौती हो, हरेस खान हुँदैन : ओली
baahrakhari.com · Sun Aug 30 09:45:28 GMT 2026

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढीबाट हरेस खान नहुने बताएका छन् । बाढीबारे महासचिव शंकर पोखरेलको प्रतिवेदन आइतबार बुझँदै उनले जनजीवनलाई सामान्य बनाउन जुट्नुपर्ने बताए ।
“हामीले हरेस खान हुँदैन । यो विशाल चुनौती हो । यसको सामना गरेर परिस्थितिलाई सामान्यीकरणमा ल्याउने,” ओलीले भने, “जो क्षति त भयो । जनजीवनलाई सामान्यीकरणमा ल्याउने प्रयासमा जुट्नुपर्दछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)