सीजेपी प्रवक्ताले भने- प्रदर्शनकारीलाई एक्लो छाडिने छैन, लडाइँमा साथ छौँ
onlinekhabar.com · Tue Jul 28 06:56:14 GMT 2026

कक्रोच जनता पार्टीका प्रवक्ता सौरभ दासले बिहार र असम सरकारले प्रदर्शनकारीहरू विरुद्ध दर्ता भएका सबै एफआईआर फिर्ता लिने ग्यारेन्टी दिएको बताएका छन्।
दासले सोसल मिडिया प्लेटफर्म एक्समार्फत भिडियो जारी गर्दै जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)