लघुवित्त पीडितले थाले माइतीघरमा आमरण अनसन [तस्वीरहरू]
lokaantar.com

लघुवित्त पीडितले काठमाडौंको माइती घरमा आमरण अनसन शुरू गरेका छन् ।
गत आइतबार ‘राजधानी मार्च’ गरेर सरकारको ध्यानाकर्षण गराएका उनीहरू मंगलबार बिहानदेखि माइतीघरमा आमरण अनसन बसेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)