सुनसरी घटनाबारे आङ्देम्बेले गराए सभामुखको ध्यानाकर्षण
setopati.com · Tue Jul 28 07:07:00 GMT 2026

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दल नेता भीष्मराज आङ्देम्बे र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा मंगलबार मध्याह्न भएको भेटमा समसामयिक राजनीतिक परिस्थिति, संसद् सञ्चालन तथा पछिल्ला राष्ट्रिय घटनाक्रमबारे छलफल भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)