चिकित्सकमाथि आक्रमणको विरोधमा चितवनभर ओपीडी बन्द, हजारौँ बिरामी सेवाविहीन
arthadabali.com · Tue Jul 28 07:12:07 GMT 2026

चितवन / नारायणी अस्पताल वीरगञ्जमा कार्यरत चिकित्सकमाथि गम्भीर आक्रमण भएको विरोधमा स्वास्थ्यकर्मीले चितवन जिल्लाका अधिकांश अस्पतालमा बहिरङ्ग सेवा बन्द गर्दा ११ हजारभन्दा बढी बिरामी सेवाबाट प्रभावित भएका छन् ।
वीरगञ्ज महानगरपालिका–२५ का राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएको थियो । निजको मृत्यु चिकित्सकको लापर्वाही कारण भएको आरोप परिवारका सदस्य तथा आफन्तले लगाउँदै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)