सुनसरी घटनाको विरोधमा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
ratopati.com · Tue Jul 28 07:18:37 GMT 2026

काठमाडौँ । सुनसरी घटनाको विरोधमा माइतीघरमा हिन्दुबादीहरुले प्रदर्शन गरेका छन्।
देवानगञ्ज–३, कप्तानगञ्जमा साउने सोमबारको बोलबम यात्राका लागि डिजे बजाउँदै सप्तकोसी नदीतर्फ जाने तयारीका क्रममा दुई समूहबिच विवाद भएपछि झडप भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)