सिड्नी सम्मेलनले जोड्यो विश्वभरका नेपाली युवा उद्यमी
himalpress.com · Tue Jul 28 07:17:17 GMT 2026

सिड्नी (अस्ट्रेलिया) : विश्वभरका नेपाली युवा उद्यमीलाई एउटै मञ्चमा जोड्दै नवप्रवर्तन, स्टार्टअप, लगानी तथा विश्वव्यापी व्यवसायिक सहकार्यका विषयमा केन्द्रित नेपाली युवा उद्यमीहरूको विश्व सम्मेलन अस्ट्रेलियाको सिड्नीमा भव्य रूपमा सम्पन्न भएको छ।
जुलाई २४ र २५ मा सिड्नीस्थित सोफिटेल होटलमा आयोजित सम्मेलनमा २० भन्दा बढी देशबाट आएका करिब ४०० नेपाली युवा उद्यमी, व्यवसायी, लगानीकर्ता, प्रविधि विज्ञ तथा नीति निर्माता सहभागी भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)