प्रधानमन्त्री कार्यालयमा सल्लाहकारको भिड, अर्थमन्त्रीले गरे यस्तो टिप्पणी
nepalpress.com · Tue Jul 28 07:20:17 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूले एकजना मात्रै सल्लाहकार राखेको बताएका छन्।
हिजो अर्थ मन्त्रालयमा आयोजित वार्षिक राजश्व समीक्षा बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले प्रधानमन्त्री कार्यालय र ऊर्जा मन्त्रालयमा जस्तो आफूले धेरै सल्लाहकार नराखेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)