रातिको दुर्घटना रोक्न छाडा गाईबस्तुलाई ‘रिफ्लेक्टिङ बेल्ट’
barnanmedia.com · Tue Jul 28 07:08:38 GMT 2026

महेन्द्रनगर । कञ्चनपुरमा छाडा गाईबस्तुका कारण हुने सवारी दुर्घटना न्यूनीकरण गर्न स्थानीय युवाले ‘रिफ्लेक्टिङ बेल्ट’ लगाउने अभियान सुरु गरेका छन्।