विश्वकप लिग-२ मा नेपाल दबाबमा, शीर्ष चारमा पुग्न चमत्कार चाहिने
kendrabindu.com · Tue Jul 28 07:25:51 GMT 2026
काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्याण्ड्समा जारी एकदिवसीय सिरिजमा नेपालको निराशाजनक प्रदर्शन कायमै छ। घरेलु टोली नेदरल्याण्ड्स र नामिबियासहितको सिरिजमा नेपालले हारमा ह्याट्रिक गरिसकेको हो।
सोमबार राति सम्पन्न खेलमा नेपाल नामिबियासँग ३ रनको झिनो अन्तरले पराजित भयो। २ सय १२ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८ रनमै सीमित रह्यो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)