संसद बैठक निर्धारित समयमा बस्न खुश्बु ओलीको आग्रह
nagariknews.nagariknetwork.com · Tue Jul 28 07:22:17 GMT 2026

प्रतिनिधिसभा सदस्य खुश्बु ओलीले देश गम्भीर आन्तरिक सुरक्षा चुनौतीको सामना गरिरहेको भन्दै प्रतिनिधि सभाको बैठक निर्धारित मितिमा बस्नुपर्ने बताएकी छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत उनले संवेदनशील परिस्थितिमा संसद् बैठक स्थगित गर्न नहुने बताएकी हुन्। उनले सुनसरीको देवानगञ्ज गाउँपालिका ३, कप्तानगञ्जमा भएको घटनालगायत समसामयिक विषयमा तत्काल संसद्मा व्यापक छलफल आवश्यक रहेको भन्दै साउन १४ गतेको बैठक यथावत हुनुपर्ने बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)