चिटिक्क एयरपोर्ट (फोटोफिचर)
ratopati.com · Tue Jul 28 07:32:33 GMT 2026

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सरसफाइ गरेर चिटिक्क पारिएको छ । विमानस्थलको यात्रु प्रतीक्षा कक्ष, टिकट काउन्टर, सूचना केन्द्र, विशिष्टकक्ष, शौचालय लगायत सबै क्षेत्रमा विमानस्थल कार्यालयले सरसफाइ गरेर यात्रु मैत्री बनाएको हो ।
‘अहिले त्रिभुवन विमानस्थलको जुन गेटबाट प्रवेश गर्दा, वा निस्कँदा यात्रुले उत्कृष्ट सेवाका महसुस गर्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)