सुनसरी घटनाको बाछिटा : काठमाडौंमा हिन्दु युवाले प्रदर्शन गरे मुस्लिम विरोधी प्लेकार्ड [तस्वीरहरू]
nepalviews.com · Tue Jul 28 07:32:21 GMT 2026

काठमाडौं । सुनसरी घटनाको विरोधमा हिन्दु युवाहरूले मंगलबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा सहभागी युवाहरूले मुस्लिम विरोधी नारासहितका प्लेकार्ड प्रदर्शन गरेका छन् । उनीहरूले सुनसरी घटनामा संलग्नमाथि कडा कारबाही गर्न, दोषीलाई कानुनी दायरामा ल्याउन तथा यस्ता घटना दोहोरिन नदिन सरकारसँग माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)