मोरङमा ‘डिजे’ बजाउन प्रतिबन्ध, उल्लंघन गरे कारबाही हुने
nepalpress.com · Tue Jul 28 07:29:30 GMT 2026

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभर ‘डिजे’ (DJ) प्रयोगमा निषेध गरेको छ । प्रशासनले सोमबार एक सूचना जारी गर्दै अर्को आदेश नभएसम्मका लागि डीजे बजाउन रोक लगाएको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार मोरङ जिल्ला भित्र आयोजना हुने मेला, महोत्सव, विवाहका विभिन्न समारोह, पार्टी उत्सव, चाडपर्व, धार्मिक कार्यक्रम तथा पुराणलगायतका कुनै पनि कार्यक्रममा डीजेको प्रयोग गर्न पाइने छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)