त्रिशूली-३ ‘बी’ मा सेनासहितको प्राविधिक टोली परिचालित
khabarhub.com · Sun Aug 30 09:46:48 GMT 2026

काठमाडौं – त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा उद्धार कार्य अघि बढाउन नेपाली सेनासहितको प्राविधिक टोली घटनास्थलमा परिचालित भएको छ ।
आयोजनाका प्रमुख, परामर्शदाता कम्पनीका प्रमुख तथा साइटका इन्जिनियरसहित नेपाली सेनाको टोली घटनास्थलमा पुगेर काम सुरु गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)