नेपाल टेलिकमको ‘मनसुन अफर २०८३’ सार्वजनिक, पोस्टपेड र प्रिपेड ग्राहकका लागि नयाँ आकर्षक प्याकेज
arthadabali.com · Tue Jul 28 07:38:35 GMT 2026

काठमाडौँ / नेपाल टेलिकमले ‘मनसुन अफर २०८३’ सार्वजनिक गर्दै पोस्टपेड र प्रिपेड मोबाइल सेवाका ग्राहकका लागि थप सुविधासहितका नयाँ प्याकेज सञ्चालनमा ल्याएको छ। कम्पनीले केही नयाँ प्याकेज थप्नुका साथै यसअघि सञ्चालनमा रहेका लोकप्रिय प्याकेजलाई पनि निरन्तरता दिएको जनाएको छ।
टेलिकमका अनुसार पोस्टपेड ग्राहकका लागि ‘पोस्टपेड ३७३’ र ‘पोस्टपेड ४९९’ प्याक उपलब्ध गराइएको छ। ३७३ रुपैयाँको ३० दिने प्याकमा ६ जीबी डाटा, ४०० मिनेट अल–नेट भ्वाइस कल र ५० वटा अल–नेट एसएमएस उपलब्ध हुनेछ। त्यसैगरी ४९९ रुपैयाँको प्याकमा १० जीबी डाटा, ५०० मिनेट अल–नेट भ्वाइस कल तथा १०० वटा अल–नेट एसएमएस समावेश गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)