कांग्रेसले विपद व्यवस्थापनसम्बन्धी ३ दिने प्रशिक्षण आयोजना गर्ने
kendrabindu.com · Tue Jul 28 07:44:13 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले प्राकृतिक विपद व्यवस्थापन सम्बन्धि आन्तरिक विशेष प्रशिक्षण आयोजना गर्ने निर्णय गरेको छ ।
केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको श्रावण १० र ११ मा बसेको छैठौं बैठकले उक्त निर्णय गरेको कावा मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)