बेबी पाउडरको मुद्दा मिलाउन जोन्सन एन्ड जोन्सनले गर्यो ५.५ अर्ब डलरको प्रस्ताव
onlinekhabar.com · Tue Jul 28 07:39:26 GMT 2026

१२ साउन । अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सन (जेएन्डजे) ले आफूविरुद्धका हजारौं मुद्दा मिलाउनमा ५.५ अर्ब अमेरिकी डलर तिर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको ‘ट्याल्क’युक्त बेबी पाउडर तथा अन्य उत्पादनका कारण डिम्बाशय (ओभेरियन) क्यान्सर भएको भन्दै कम्पनीबिरुद्ध दायर गरिएका मुद्दा मिलाउन उसले पीडितहरूको प्रतिनिधित्व गरेका विभिन्न कानुनी फर्महरूलाई प्रस्ताव गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)